• होमपेज
  • मनोरञ्जन
  • बिकास लामिछाने र बिना राउत अभिनित म्युजिक भिडियो ‘तिमिलाई चाहेर मनले सार्वजनिक

बिकास लामिछाने र बिना राउत अभिनित म्युजिक भिडियो ‘तिमिलाई चाहेर मनले सार्वजनिक

  • शनिबार, पुस ३, २०७८
बिकास लामिछाने र बिना राउत अभिनित म्युजिक भिडियो ‘तिमिलाई चाहेर मनले सार्वजनिक

बिकास लामिछाने र बिना राउत अभिनित म्युजिक भिडियो ‘तिमिलाई चाहेर मनले सार्वजनिक भएको छ ।

जहा मेलिना राइको स्वर तथा केदार बडुवाल क्षेत्रिको शब्द संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज रिकेश गुरुङ्ले गरेका हुन् ।

केशब राज भट्ट्को निर्देशन रहेको म्युजिक भिडियोले हिमाली भेगमा बस्ने एक जोडीको प्रेम देखाउन खोजेको छ ।

कलिञ्चोकमा खिचिएको म्युजिक भिडियोमा कलाकार हरुलाई समेत फरक गेटअपमा देखाइएको छ । म्युजिक भिडियोमा बुद्द थापाको छायांकन ,दिन्सोन शाहको सम्पादन समाबेस रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि