• होमपेज
  • मनोरञ्जन
  • हेमराज थापा बावुराजाको ‘पहिलो नम्वर’ भिडियो सार्वजनिक

हेमराज थापा बावुराजाको ‘पहिलो नम्वर’ भिडियो सार्वजनिक

  • मङ्लबार, कार्तिक ३०, २०७८
हेमराज थापा बावुराजाको ‘पहिलो नम्वर’ भिडियो सार्वजनिक

युवा वर्गमा निकै रुचाइएका गायक हेमराज थापा बावुराजा र गायिका एलिना चौहान को आवाजमा रहेको पप ‘पहिलो नम्वर  ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । दिनेश कुमालको शब्द तथा हेमराज थापा बाजुरालीको  संगीत एवम विशाल निरौलाको एरेन्ज गीतमा रहेको छ । प्रेमीकालाई पाउदा निकै खुशी लागेको कुरा गीतमा गायकले गरेका छन ।

दिपेश ठकुनाको छायाँकन , लक्ष्मण चौहानको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । ‘पहिलो नम्वर ’ गीतको भिडियोमा अजय कुमाल , कोपिला सिंह र दिनेश कुमालको फिचरिङ रहेको छ ।
‘पहिलो नम्वर  ’ भिडियाको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

सम्बन्धित समाचार