• होमपेज
  • मनोरञ्जन
  • गायिका रितु अधिकारीको स्वरमा ‘सोल्टेनी’ सार्वजनिक

गायिका रितु अधिकारीको स्वरमा ‘सोल्टेनी’ सार्वजनिक

  • आइतवार, मंसिर ५, २०७८
गायिका रितु अधिकारीको स्वरमा ‘सोल्टेनी’ सार्वजनिक

नेपाली मौलिक लोक धारमा निमार्ण गरिने गीत संगीतको बजार ब्यापक बन्दै गएको छ । गायक सन्तोष कटुवाल र गायिका रितु अधिकारीको स्वरमा ‘सोल्टेनी’ नामको गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

पुर्वेली लोक लयमा निमार्ण गरिएको गीतमा प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको लय सिर्जना गीतमा रहेको छ ।

मौलिकधारमा निमार्ण गरिएको गीतमा जिवनको खुशीको पलहरुलाई समेटिएको छ । दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा जस बहादुर याक्खा जसुको निर्देशन छ । गीतको भिडियोमा सन्तोष कटुवाल र रितु अधिकारीको अभिनय रहेको छ ।

‘सोल्टेनी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक  गर्नूहोेस ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि