• होमपेज
  • मनोरञ्जन
  • रानीको नेपाल भाषाको गीत ‘कुचु कुचु मी: ‘सार्वजनिक ( भिडियो )

रानीको नेपाल भाषाको गीत ‘कुचु कुचु मी: ‘सार्वजनिक ( भिडियो )

  • आइतवार, अशोज १०, २०७८
रानीको नेपाल भाषाको गीत  ‘कुचु कुचु मी: ‘सार्वजनिक ( भिडियो )

पाँच दर्जनभन्दा बढी गीत गाएर चर्चामा रहेकी गायिका रानी शाक्यले नेपाल भाषाको गीत ल्याएकी छन्। पप, आधुनिक , डान्सिङ , लभ भर्सनका गीतको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी गायिका शाक्यको नेपाल
भाषाको गीत ‘कुचु कुचु मी: ‘को आज काठमाडौंमा आयोजित एक कार्यक्रम बीच सार्वजनिक गरिएको हो  ।
नेवाः फिल्म सोसाईटीका अध्यक्ष बिराजकाजी राजोपाध्याय ,नेपाल भाषाका लोकप्रिय  भिडियो निर्देशक राजन शाही ,गीतकार शैलेन्द्र श्रेष्ठ ,रमेश जोशी  , नेवाः फिल्मका चर्चित नायक रुपेन्द्र श्रेष्ठ र मोडेल बिनु शाक्यको उपस्तिथीमा ‘कुचु कुचु मी: ‘ को म्युजिक भिडियोको सार्वजनिक गरिएको हो ।
शैलेन्द्र श्रेष्ठको शब्दरचना ,भुपेन्द्र बज्राचार्यको संगीत ,एरेन्ज रहेको गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् । प्रेम र रोमान्सलाई देखाउन खोजिएको भिडियोमा नेवाः फिल्मका चर्चित नायक रुपेन्द्र श्रेष्ठ र मोडेल बिनु शाक्यको अभिनय रहेको भिडियोमा रश्मी क्लाराको कोरियोग्राफी ,आवेश बज्राचार्यको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन रहेको छ।
भिडियोलाइ रानी शाक्य  (Rani Shakya) च्यानलबाट सार्वजनिक गरिएको हो।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि