• होमपेज
  • म्यूजिक भिडियो
  • हरि लम्सालको देशप्रेमले ओतप्रोत गजल ‘यो शिर झुकेको छैन’ सार्वजनिक

हरि लम्सालको देशप्रेमले ओतप्रोत गजल ‘यो शिर झुकेको छैन’ सार्वजनिक

  • शनिबार, जेष्ठ २९, २०७८
हरि लम्सालको देशप्रेमले ओतप्रोत गजल ‘यो शिर झुकेको छैन’ सार्वजनिक

गायक तथा कुशल संगीतकार हरि लम्सालले  ‘यो शिर झुकेको छैन’ गजल सार्वजनिक गरेका छन् ।
कपिल अन्जानको शब्दरचना र हरि लम्सालको कर्णप्रिय संगीत तथा स्वर रहेको गीतमा देशप्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना उजागर गरिएको छ  । टुवेल नोट्सको अफिसियल च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको गीतको भिडियोमा शंकर पराजुली  र आस्था बस्नेतको जिवन्त अभिनय रहेको छ  । शक्ती पाख्रिनको निर्देशनमा बनेको भिडियोमा मिलन एक्स तामांगको  सिनेमाटोग्राफी र अन्जल शर्माको को सम्पादन रहेको छ भने केशब भट्टराई र निरज अर्यालको लगानी रहेको छ ।

 

 

Facebook Comments

सम्बन्धित समाचार