• होमपेज
  • मनोरञ्जन
  • तुलसी घिमिरेलाई सम्मान, तुलसी गिरीलाई पुरस्कार

तुलसी घिमिरेलाई सम्मान, तुलसी गिरीलाई पुरस्कार

  • बुधबार, भदौ २३, २०७८
तुलसी घिमिरेलाई सम्मान, तुलसी गिरीलाई पुरस्कार

२०७८ सालको दशैं छेका आयोजना गरिने क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को विभिन्न विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । गायन, संगीत, म्युजिक भिडियोको विभिन्न विधामा यो अवार्ड प्रदान गरिने भएको छ । अवार्डको आयोजना क्वालिटी फिल्मस् प्रा.लिले गर्न लागेको हो । क्वालिटी फिल्म्सका अध्यक्ष तथा अवार्डका आयोजक उमेश गुरुङले दोश्रो कोरोना लहरको महामारीपछि सुस्ताएको नेपाली गीत संगीत तथा चलचित्र बजारलाई चलाएमान बनाउन, श्रष्टालाई सम्मानसँगै गुणस्तीय सृजनालाई पुरस्कृत गर्न यो अवार्ड आयोजना गरिँदैछ ।
यो अवार्ड अहिले गीत संगीत अन्तर्गत लोक, आधुनिक, पप अधुनिक, लोक दोहोरी, पर्व गीत, भेग विशेष गीत, राष्ट्रिय भावका गीतबाट गायक गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, ध्वानी मिश्रण जस्ता विधामा प्रदान गर्न लागिएको हो । यिनै विधामा अहिले मनोनयन सार्वजनिक गरिएको छ । यस्तै म्युजिक भिडियो अन्तर्गत निर्देशक, मोडल महिला÷पुरुष, छायाँकार, सम्पादक जस्ता विधामा अवार्ड प्रदान गरिँदै छ । यिनै विधाको मनोनयन सुची क्वालिटी फिल्मले बुधबार सार्वजनिक गरेको छ । मनोनयनमा परेकाहरुलाई यही शुक्रबार २५ भदौमा राजधानीको बिजुली बजार स्थित कार्निभल पार्टी भेन्युमा विहान ११ बजे मनोनयनको प्रमाणपत्र प्रदान गरिने भएको छ ।

यसैगरी चलचित्र विधामा पनि क्वालिटी इन्टरटेनमेन्ट अवार्डको लागि २०७५ र २०७६ सालका फिल्महरुको मनोनयन सुची सार्वजनिक गरिएको छ । जसमा निर्देशक, नायक, नायिका, नवनायक, सहनायक, खलनायक, चरित्र अभिनेता, हास्य अभिनेता, छायाँकार, सम्पादक, रँग सँयोजक, संगीतकार, प्रोडक्सन म्यानेजर जस्ता विधामा मनोनयन सार्वजनिक गरिएको छ ।
क्वालिटी इन्टरटेनमेन्टले यो वर्ष अग्रज चलचित्र निर्देशक तुलसी घिमिरेलाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने भएको छ । यस्तै पत्रकार तुलसी गिरी भावुकलाई पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्ने घोषणा पनि गरेको छ ।
क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८को मनोनयन यस प्रकार रहेको छ ः
गायक ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. प्रताप दास भाग्य मिलेन
२. पूर्ण रुम्बा सुटुक्कै
३ जीवन तामाङ सजाएर तिम्रो मायाँ
४ विकाश लिम्बु पहिलो नजरमा मै.. तिमी
५ कृष्ण बहादुर भट्टराई केवल कारैमा

गायिका ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. अनुका राई पलायन हुन्छ रे
२. तृप्ती खड्का टिपिक्कै कसेको तुना
३ निरन्ता नेम्वाङ बरको हाँगा
४ एन्जिला गौतम काली काली नभन
५ मेलिना राई ए है मायाँ

संगीतकार ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. दीपक शर्मा ए है मायाँ
२. सुष्मा सुनुवार जिन्दगीको एकै पलमा
३ निलम रोजु राई पूर्बै शहर
४ सुजन तिगेला लिम्बु गरिब हुनु
५ टीका बम्जन सजायर तिम्रो मायाँ

गीतकार ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. हरि उप्रेती किन मन उदास उदास
२. अमृत बान्तवा राई कस्तो हाम्रो भेट भयो
३ जानु काम्वाङ लिम्बु म आउने प्रहर
४ इक्साङ चेम्जोङ लिम्बु बरको हाँगा
५ प्रबल बिष्ट जीवन सँघर्ष हो

नव गायक ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. सुजन तिगेला आमा
२. अविनाश श्रेष्ठ मायाँ बिरानो
३ निशाल योञ्जन छल्किएछ बैंश तिम्रो
४ निनल गुरुङ चिठ्ठी पनि जलाएर
५ दीपक गुरुङ मायाँ भान्ने

भिडियो निर्देशक ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. कुशल श्रेष्ठ बैगुनी
२. राहुल बराईली रुँदा रुँदै
३ देबेन्द्र पाण्डे हल्का हल्का लजाएर
४ उत्तम लामा अप्ठ्यारो अप्ठ्यारो
५ माईकल चन्द फुर्के रिवन भि÷एस कुर्था सुरुवाल

मोडल (पुरुष) ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. पल शाह टाढा भए पनि
२. अरिन तामाङ सजाएर तिम्रो मायाँ
३ पूर्णबहादुर थापा (दीपक मैथाने) बैगुनी
४ सुधिर श्रेष्ठ भाग्य मिलेन
५ देबराज आचार्य जिन्दगी अझै

मोडल (महिला) ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. अस्मिता पुरी मुलको पानी
२. तुलशा कटुवाल जिन्दगी अझै
३ साक्षी लम्साल तिम्रो याद भुलाउन
४ बिन्दु दुवाडी लाखौंमा एक तिमी
५ आस्था जोशी बैगुनी

नव मोडल (महिला) ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. स्मृति लिम्बु तिम्ले छोए
२. पुष्पाञ्जली तिलिङ मादेन निङवासुङ
३ सलिना थापामगर पूर्बै शहर
४ मेघा÷वर्षा ओके मायाँ छ
५ नमुना दाहाल दशैं राम्रो

म्यूजिक भिडियो नृत्य निर्देशक ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. केशबराज भट्ट दिलैमा
२. दीपेन्द्र शाही ठकुरी बुलुबल तालैमा
३ सरु राना बैगुनी
४ राज घलान सोल्टिनी मैच्याङ
५ सुवास बुढाथोकी असारे मास

लोक ÷ लोकदोहोरी
गीत रचनाकार ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. नेत्र अर्याल झलिको आउँदैन र ?
२. बिनोद ढकाल गालैमा कोठी
३ कस्तुप पन्त सिलौटोमा चटनी
४ नारायण कँडेल आफ्नो पन
५ बिरही कार्की आमाको आँशु

भाका ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. अमृत बाबु रोकाय साईत
२. कस्तुप पन्त सिलौटोमा चटनी
३ रणबहादुर डिमडुङ नभेटौं भो अब कहिले नी
४ श्री कृष्ण बम मल्ल डाँडा घरे साइंली
५ खेम सेन्चुरी झलिको आउँदैन र

गायक ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. बिक्रम परियार बाँचेको छु धन्न
२. अलिफ खान झुम्के बुलाकी
३ गणेश गुरुङ सल्ला धुपैले
४ खेम सेन्चुरी झलिको आउँदैन र ?
५ बिराही कार्की आमाको आँशु २

गायिका ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. बिमा कुमारी दुरा लोर्के जवान
२. कला लम्साल लाहुरे आएन झुक्क्यायो
३ निर्मला थापामगर माया लाएर
४ सुष्मा सुनार प्लिज प्लिज डाईबर दाई
५ शान्ति श्री परियार झलिको आउँदैन र ?

नव गायक ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. ऋषीकेश पाण्डे मुटु पैंचो
२. कुमार गन्धर्व मुसुक्कै हाँसन
३ नवराज बस्नेत हुरी
४ निकेश तामाङ औंठी सुनैको
५ प्रशान्त परियार यो जुनी

नव गायिका ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. रोशनी रशाईली साली भने
२. बिन्दु केसी गल्ती मेरै हो
३ एलिना गुरुङ चेपेको दोभान
४ लक्ष्मी दाहाल ट्रेन्डिङ नम्वर वान
५ जालु मायाँ गुरुङ हातमा रुमाल

भिडियो निर्देशक ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. मौसम हिमाली घर कता हो बैनी को
२. काजिस श्रेष्ठ सुर्ती माड्दै माड्दै
३ प्रेम तिगेला लिम्बु चानचुन पैसा
४ खिल बहादुर गुरुङ बुलबल तालैमा
५ सागर केरुङ युप्पारुरुङ

भिडियो निर्देशक नव ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. ललित केसी ठमेल पस्नाले
२. धु्रब हिमाली साईत
३ युवराज गुरुङ आकाशैमा
४ चित्र मास्के मगर राम कशम
५ कृष्ण बिसी जिउने आधार
मोडल जोडी ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. धुर्ब हिमाली÷सुनिता भण्डारी साईत
२. खेम सेन्चुरी÷सगुन शाही झलिको आउँदैन र ?
३ करिश्मा ढकाल÷सरद एलजी चल्यो बतास
४ प्रेम भारती÷अन्जली अधिकारी पिरतीको खेती
५ शिषिर पौडेल÷सारिका केसी सनीसार
मोडल (पुरुष) ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. दीपक लामिछाने भागेरौं जाम्ला
२. धु्रब हिमाली साईत
३ शँकर कँडेल लोर्के जोवन
४ रमेश थापा राम कशम
५ निर्मल क्षत्री पिरतीको खेल

मोडल (महिला) ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. कविता न्यौपाने बिजुलीको तार
२. रियासा गिरी क कछुवा ख खरायो
३ सगुन शाही झलिको आउँदैन र ?
४ सरिता भारती असारै मास
५ फरिता खड्का सेतो बस्त्र

सर्वोत्कृष्ट लोक गीत ः
नं. गीतको बोल ः कलाकार
१. साईली नाच बीच बीचमा खिलराज बजगाईं
२. अब बाँकी अर्जुन कुँवर
३ चेपेको दोभान पृथ्वी गुरुङ
४ तिम्रो बोलिमा सञ्जय गुरुङ
५ सागर सरी चोखो मायाँ दयाराम गुरुङ

पप
पप÷आधुनिक गायिका
नं. व्यक्तिको नाम गीतको बोल ः
१. भावना आचार्य मुलको पानी (बग्ने खोला २)
२. सरिता भारती पहिलो भेटमै
३ दीपा कोईराला कब्जा ग¥यौ
४ तृप्ति खड्का तिम्रै यादमा
५ निर्मला थापा भमरा

पप नव गायक ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. पवन भाट ए आमा
२. सुजन तामाङ्र त्यो रात
३ कृष्ण कार्की चोली राम्रो
४ गणेश थापा आयो तिम्र्रै राजा
५ आईतराम गुरुङ हे ङोल्स्यो

 

देउडा (गायन)ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. खगेन्द्र विश्वकर्मा दुई राजका बस्ती
२. हिमालय राज हे गाजली
३ सरिता भारती हे गाजली
४ लक्ष्मी आचार्य भन साली
५ टिक पुन दुई राजका बस्ती

देउडा (शब्द÷संगीत) ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. नेत्र सिंह ठकुरी राम सिता
२. डब्बु क्षत्री हे गजली
३ टेकेन्द्र रोकाय (टि आर पँगेनी) मलाई त बैसुवा
४ राज सागर हे गाजली
५ चक्र बम भन साली

 

म्यूजिक भिडियो बालकलाकार ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. प्रसुना केसी परदेश
२. लोकेश क अ भ परदेश
३ सोफी चापागाईं मलाई मन पर्ने गीत
४ प्रतिक पौडेल मलाई मन पर्ने गीत
५ काव्या घिमिरे झलिको आउँदैन र ?
६. एसेप्ट तिगेला लिम्बु मिक्वा चुरुचुरु

लोक जुहारी (गीत) ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. अभव ढुँगेल÷राज शुक्र लिम्बु नाचौं छम् छम्
२. झुमा लिम्बु÷सुसन लिम्बु हिमाल राम्रो हिउँले
३ मोहन लिम्बु÷बसन्ती लिम्बु त्रिशाली मेला

भेग बिशेष (गायक)
नं. व्यक्तिको नाम गीतको बोल ः
१. अम्बर तुम्बापो लिम्बुवान लाजे
२. मेजर घिसिङ हातमा डम्फु समाउँदै
३ तेजेन्द्र गुरुङ ङोल्स्यो कोपिला
४ चिजकुमार गुरुङ बतासै सरर (मोहनी)
५ निनल गुरुङ रोधी घर

भेग बिशेष – (गायिका)
नं. व्यक्तिको नाम गीतको बोल ः
१. तारा शिरिष मगर हे कान्छी
२. छनु गुरुङ देउराली र प्रेनो ङलै
३ शान्ति मम्बा लाहुरे कान्छा
४ दुर्गा गुरुङ घरी काँ हो मायाँलु
५ भिमकला गुरुङ लाहुरेको जिन्दगी

पर्व तथा भेग बिशेष – (गीतकार)
नं. व्यक्तिको नाम गीतको बोल ः
१. जीत सागर रावत बैनी कन्याको कथा
२. सागर केरुङ लिम्बुवान लाजै
३ सुजन तिगेला लिम्बु धानैको है वाला
४ बिमला थिङ ताम्बाकी छोरी
५ अर्जुन ब्लोन तामाङ बिरानो मायाँ

पर्व तथा भेग बिशेष – (गायक)
नं. व्यक्तिको नाम गीतको बोल ः
१. तेजेन्द्र गुरुङ कान्छी
२. ज्ञानेन्द्र शाही बाटुली
३ मानसिंह खड्का बुहारी
४ प्रकाश क्षत्री उजेली
५ योगेश पान छमक छमक

तामाङ गीत – (गायक)
नं. व्यक्तिको नाम गीतको बोल ः
१. आशिष लोप्चन बल्ल पो तामाङको
२. धिरज गोले आईमन्डाने
३ पर्से तामाङ यम्बोला गुँग्री
४ प्रकाश तामाङ तितुङ क्यास्याङ गैरिला
५ आरम्भ तामाङ चिवोरे ग्राम्बारे

संगीत संयोजन–
नं. व्यक्तिको नाम गीतको बोल ः
१. बिलन थापा मगर बैगुनी
२. तेजेन्द्र दुरा तामन खोला
३ तेजेन्द्र गुरुङ मान्छे
४ बिशाल योन्जन डाँडैमा राम्रो
५ राकेश सोनी बोतलको पानी २

ध्वनि मिश्रण ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. मनोज परियार तिते करेली
२. मानबहादुर बराल औंठी सुनैको
३ सन्तोष पौडेल चोली राम्रो
४ मनोज परियार बिस्तारै बिस्तारै
५ मानबहादुर बराल हे ठुली

भिडियो सम्पादक ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. दीपक बिष्ट सुर्ती माड्दै माड्दै
२. बीरेन्द्र भाट (बिपिन) मायाँ छेउमै नआउने
३ सुरेश कुमार राउत आयो तिम्रै राजा
४ मनोज कार्की को होला त्यो
५ शिब पौडेल झलिको आउँदैन र

छायाँकार ः
नं. व्यक्तिको नाम गीतको बोल ः
१. महेश महरा दिदी भाई
२. जय दर्लामी मगर यो दुनियाँले बाँच्न दिँदैन भने
३ टंक केसी आयो तिम्रो राजा
४ बीरेन्द्र भाट ‘बिपिन’ मायाँ छेउमै नआउने
५ शम्भु चालिसे नदिया सलल

राष्ट्रिय गीत
नं. व्यक्तिको नाम गीतको बोल ः
१. बीरेन्द्र खड्का रबी दाईलाई नेपाल आमा
२. नवराज जँग थापा आयो गोर्खाली
३ धनीराम राई हिमाल उक्ले शेर्पासँग

भेग बिशेष – मोडल पुरुष
नं. व्यक्तिको नाम गीतको बोल ः
१. आनन्द गुरुङ लाहुरेको जिन्दगी
२. शेर साउद छोपुँला तालको माछा
३ बिक्रम लामा मायाँ लाउँ
४ दीपेन्द्र गुरुङ खौजडीको तालमा
५ आनन्द गुरुङ मायाँ जोख्ने के होला

भेग बिशेष गीत – संगीतकार
नं. व्यक्तिको नाम गीतको बोल ः
१. टिका बम्जन मेरी सानु
२. दीपेन्द्र गुरुङ खौंजेडीको तालमा
३ दयाराम गुरुङ घिन्ताङ मादल
४ गणेश गुरुङ जुन सरी मायाँ
५ जुजु गुरुङ जाहुरेको जिन्दगी

डायस्पोरा
नं. व्यक्तिको नाम गीतको बोल ः
१. कल्पना देवकोटा (गायिका) आयो तिज
२. बिरही कार्की (गायक) आमाको आँशु
३ डा. शिब सुवेदी (भाका) आफ्नो पन
४ नारायण कँडेल (रचना) आफ्नो पन
५ शान्ता कुमार राई (भिडियो निर्देशक) पूर्बे शहर
६ मनिष श्रेष्ठ (सह अभिनेता) बैगुनी
७. सन्तोष राई (मोडल ) बैगुनी
८. पूर्ण बहादुर थापा (दीपक मैथाने) (शब्द) बैगुनी
९. लक्ष्मण पौडेल (भाका) आयो तीज
१०. नवराज ओली (शब्द) मेरी सानु

क्वालिटी इन्टरटेनमेन्ट अवार्ड
चलचित्र विधा
उत्कृष्ट अभिनेता चलचित्र
१. सुनिल क्षत्री चि मुसी ची
२. बीरबल घले (नव) हेँसै ङ्हो
३. नरेश खड्का मन्दिरा
४. शुशिल श्रेष्ठ लभ डायरिज
५. प्रदीप खड्का लभ स्टेशन

उत्कृष्ट अभिनेत्री चलचित्र
१. एशिला शर्मा चि मुसी ची
२. बिनी ओली मन्दिरा
३. आशा गिरी ड्रिम गर्ल
४. जसिता गुरुङ लभ स्टेशन
५. चन्दा दाहाल जे सुकै होस

उत्कृष्ट नव अभिनेता चलचित्र
१. लियो ट्याँक सरौंतो
२. जीयन बिशाल रेग्मी रेश
३. विश्वजीत रिमाल लभ डायरिज

उत्कृष्ट निर्देशक चलचित्र
१. मधुसुधन भट्टराई सुकुल गुन्डा
२. दीनेश श्रेष्ठ चि मुसी ची
३. सन्तोष बाबु लोहनी शुभ लभ
४. दीपेश सापकोटा मन्दिरा
५. ऋषीराज आचार्य ड्रिम गर्ल

उत्कृष्ट हास्य अभिनेता चलचित्र
१. विल्सन बिक्रम राई ड्रिम गर्ल
२. रामचन्द्र अधिकारी जे सुकै होस
३. राजा राजेन्द्र शुभ लभ
४. गोपाल ढकाल छन्दे पोई प¥या काले

उत्कृष्ट चरित्र अभिनेता चलचित्र
१. शिबराज कार्की चि मुसी ची
२. सुनिल कटवाल जे सुकै होस
३. प्रेम पाण्डे जात्रै जात्रा

उत्कृष्ट खल अभिनेता चलचित्र
१. प्रदीप बास्तोला शुभ लभ
२. तुलसी प्रसाद श्रेष्ठ ड्रिम गर्ल
३. कालु राना जात्रै जात्रा
४. प्रवण भुसाल मन्दिरा

उत्कृष्ट सह अभिनेता चलचित्र
१. नवराज जँग थापा जे सुकै होस
२. विकाश चापागाईं एकलब्य
३. धिरेन शाक्य सरौंतो

उत्कृष्ट सम्पादक चलचित्र
१. भुपेन्द्र अधिकारी शुभ लभ
२. शाहिल खान छिरिङ
३. उज्वल ढकाल मन्दिरा
४. भूपेन्द्र अधिकारी चि मुसी ची

उत्कृष्ट कलरिष्ट चलचित्र
१. उज्ज्वल ढकाल मन्दिरा
२. राजेन्द्र मोक्तान लभ डायरिज
३. रेनिश फागो यात्रा

उत्कृष्ट भिएफएक आर्टिस्ट चलचित्र
१. सत्यम राना क्याप्टेन
२. अच्युत बजगाईं छिरिङ
३. मनोज श्रेष्ठ डमरुको डन्डिबियो
४. समिर मियाँ क्याप्टेन

उत्कृष्ट छायाँकार चलचित्र
१. मधुर बस्नेत जे सुकै होस
२. कृष्ण श्रेष्ठ एक लब्य
३. रामेश्वर कार्की शुभ लभ
४. सौरभ लामा राम कहानी

प्रोडक्सन डिजाईनर चलचित्र
१. शँकर बस्नेत जय शम्भु
२. शेरजँग आले जे सुकै होस
३. बिमला भुसाल ड्रिम गर्ल

उत्कृष्ट चलचित्र संगीतकार चलचित्र
१. नवराज जँग थापा (छमछमी) जे सुकै होस
२. राजेन्द्र बजगाईं (ओ मेरो परान) म त मर्छुकी क्या हो
३. कृष्ण गुरुङ ( हेँसै ङ्हो ) हेँसै ङ्हो

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि