• होमपेज
  • मनोरञ्जन
  • नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा

नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा

  • शनिबार, बैशाख ११, २०७८
नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा

विकाश लामिछाने र समीक्षा पोखरेलको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शीर्षकमा रहेको गीतमा गायक सत्यराज आचार्यले स्वर दिएका छन् ।गीतकार प्रमीला बस्नेतको शब्द सुन्न सकिन्छ भने संगीत सरोज प्याकुरेलको रहेको छ।

रोमान्टिक र जीवन्त अभिनय रहेको गीतको भिडियोमा सरोज प्याकुरेलको निर्देशन गरेका छन् ।गीतमा प्रेमील जोडी बिचको भावनात्मक सम्बन्धलाई निकै कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

गीतको म्युजिक भिडियोको छायाङ्कन बासु बरालले गरेका हुन् भने कोरियोग्राफी केशव राज भट्ट र दिन्सोन शाहको सम्पादन समाबेश छ।

Facebook Comments

सम्बन्धित समाचार