• होमपेज
  • मनोरञ्जन
  • अमेरिकाबाट पुर्ण र लक्ष्मीले ल्याए ‘भुलिदेउ’ ( भिडियो )

अमेरिकाबाट पुर्ण र लक्ष्मीले ल्याए ‘भुलिदेउ’ ( भिडियो )

  • बुधबार, भदौ ९, २०७८
अमेरिकाबाट पुर्ण र लक्ष्मीले ल्याए ‘भुलिदेउ’ ( भिडियो )

गायक हिमाल सागरको स्वर, संगीतमा समावेश ‘भुलिदेउ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सेण्टिमेण्टल भर्सनको यस गीतलाई रोहन पौडेल जनकले लेखेका हुन्।  गीतमा महेश्वर मान राजभण्डारीको संगीत संयोजन रहेको छ। ब्लड क्यान्सरले पिडित प्रेमिका र शंकालु प्रेमी बीचको कथा समेटर म्युजिक भिडियो तयार पारिएको हो।

अमेरिकामा नै छायांकन भएको म्युजिक भिडियोमा पुर्ण लम्साल, गायक हिमाल सागर र लक्ष्मी ओली फिचर्ड छन्।  लक्ष्मीले यसै भिडियो मार्फत अभिनयमा डेब्यु गरेकी हुन्।  शैलेश घलेले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्।  बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।

१ महिना अघि ‘तिमी छौ र’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका पुर्ण र हिमाल सागर को सयुक्त च्यानल ‘पी एण्ड एच प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।  निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि