• होमपेज
  • म्यूजिक भिडियो
  • विजय र समिक्षाको “बुझेनन कसैले” सार्वजनिक

विजय र समिक्षाको “बुझेनन कसैले” सार्वजनिक

  • बुधबार, भदौ ९, २०७८
विजय र समिक्षाको “बुझेनन कसैले” सार्वजनिक

नेपाली सुगम संगीतमा चर्चित गायिका रानी शाक्यको आवाजमा “बुझेनन कसैले” नामक गीत सार्बजनिक भएको छ । प्रेमी प्रेमीका विचको प्रेम र त्यागलाई गीतमा समेटिएको छ । भरत प्रसाद भट्ट शब्द तथा बिक्रम थापाको संगीत गीतमा रहेको छ ।

नरेश ऐरको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशनमा छायांकन गरिएको भिडियो निकैनै उत्कृष्ट बनेको देख्न सकिने छ । विजय राज भुर्तेल र समीक्षा पोखरेल, नेरिसिका, भिमसेन, उद्दब, अन्जु आधि कलाकारहरु देख्न सकिने छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि