• होमपेज
  • मनोरञ्जन
  • मकाउमा छायांकन गरिएको लघु चलचित्र ‘फर्की आउँला’ तयार, हेर्नुहोस् भिडियो

मकाउमा छायांकन गरिएको लघु चलचित्र ‘फर्की आउँला’ तयार, हेर्नुहोस् भिडियो

  • सोमवार, जेष्ठ १७, २०७८
मकाउमा छायांकन गरिएको लघु चलचित्र ‘फर्की आउँला’ तयार, हेर्नुहोस् भिडियो

वैदेशिक रोजगारको क्रममा विभिन्न देशमा रहंदा हरेक परवासीले उतार चढाव भोग्छ नै । यस्तै दुख सुखलाई समेटेर  तयार पारिएको लघु चलचित्र ‘फर्की आउँला’को प्रोमो रिलिज भएको छ । लोकप्रिय टेलिशृङ्खला हिजोआजका कुरामा लामो समय काम गरि पछिल्लो समय विभिन्न देशमा वैदेशिक रोजगारीमा बिताएका कलाकार रमेश अधिकारीको कथामा लघु चलचित्र ‘फर्की आउँला’ निर्माण गरिएको हो ।

सामाजिक संजालमा देखिने हाइफाइ बिदेशी दृश्य भित्र लुकेका पीडा र परिस्थितिलाई कथामा समेटिएको निर्देशक तुला पर्वतले बताए । म्यूजिक भिडियाको कुशल निर्देशन गर्दै आएका चर्चित निर्देशक तुला पर्वतले यस लघु चलचित्रमा विदेशमा देखिने विषयबस्तुलाई जस्ताको त्यस्तै आँफुले पस्किएको बताए । चिनिया बिषेश प्रशासकिय क्षेत्र मकाउमा छायांकन गरिएको लघु चलचित्रमा रमेश अधिकारीसंगै श्रीराम पोखरेल, सागर अधिकारी, मोहन कुमार, सुरज अधिकारी, संगीता खनाल, सुनिता अधिकारी र प्रेम तामाङको अभिनय रहेको छ । जसको छायांकन र सम्पादन पनि निर्देशक तुला पर्वतले नै गरेका हुन् ।

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि