सिटी एक्स्प्रेसले ल्यायो ९० दिने उत्सव उपहार योजना
काठमाडौं, भदौं १६– सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले नेपालीको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न ९० दिन सम्म चल्ने ‘उत्सव एक्स्प्रेस’ उपहार योजना घोषणा गरेको छ । लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धी सुविधा उपलब्ध गराइरहेको सिटी एक्सप्रेसले काठमाडौंमा आज पत्रकार सम्मेलन गरि उपहार योजना घोषणा गरेको हो । […]