• होमपेज
  • समाचार
  • शुक्रबारका लागि विदेशी मुद्रा सटही दर,कोरियन वन स्थिर, रियाल, दिर्हाम, रिंगिटको मूल्य कमजोर

शुक्रबारका लागि विदेशी मुद्रा सटही दर,कोरियन वन स्थिर, रियाल, दिर्हाम, रिंगिटको मूल्य कमजोर

  • शुक्रबार, अशोज २७, २०७४
शुक्रबारका लागि विदेशी मुद्रा सटही दर,कोरियन वन स्थिर, रियाल, दिर्हाम, रिंगिटको मूल्य कमजोर

काठमाडौं, असोज २७ –

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६९ पैसा र विक्रिदर २७ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५२ पैसा र विक्रिदर २८ रुपैयाँ ६९ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २७ पैसा र विक्रिदर २८ रुपैयाँ ४३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ५९ पैसा र विक्रिदर २४ रुपैयाँ ७४ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १७ पैसा र विक्रिदर ९ रुपैयाँ २२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ ०६ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ ०४ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७५ रुपैयाँ ३२ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ९१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार