• होमपेज
  • समाचार
  • आइतबारका लागि विदेशी मुद्रा सटही दर

आइतबारका लागि विदेशी मुद्रा सटही दर

  • आइतवार, अशोज २२, २०७४
आइतबारका लागि विदेशी मुद्रा सटही दर

काठमाडौं, असोज २२ –

नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ८१ पैसा र विक्रिदर २७ रुपैयाँ ९७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ६५ पैसा र विक्रिदर २८ रुपैयाँ ८१ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ४० पैसा र विक्रिदर २८ रुपैयाँ ५६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ६२ पैसा र विक्रिदर २४ रुपैयाँ ७६ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १३ पैसा र विक्रिदर ९ रुपैयाँ १८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ ९३ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ ९२ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७६ रुपैयाँ ४६ पैसा र विक्रिदर २ सय ७८ रुपैयाँ ०५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार