• होमपेज
  • समाचार
  • विवेकशील साझा पार्टी चितवनबाट उम्मेद्वार सिफारिस, को–को परे ? (नामसहित)

विवेकशील साझा पार्टी चितवनबाट उम्मेद्वार सिफारिस, को–को परे ? (नामसहित)

  • आइतवार, अशोज २२, २०७४
विवेकशील साझा पार्टी चितवनबाट उम्मेद्वार सिफारिस, को–को परे ? (नामसहित)

चितवन, असोज २२–

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाका लागि हुन लागेको निर्वाचनमा विवेकशील साझा पार्टी चितवनले उम्मेद्वार सिफारिस गरेको छ ।

जिल्ला इकाईको बैठकले जिल्लाका प्रतिनिधि सभाका तीन वटै क्षेत्र र प्रदेश सभाको ६ वटै क्षेत्रको सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको हो ।

प्रतिनिधि सभाको निर्वाचन उम्मेद्वारः

क्षेत्र नम्बर १: निजानन्द मल्ल
क्षेत्र नम्बर २: हरिस गौतम
क्षेत्र नम्बर ३: भुपेन्द्र राज बस्नेत

प्रदेश सभाको निर्वाचन उम्मेद्वारः

क्षेत्र नम्बर १ (क): विपना दुवाडी
क्षेत्र नम्बर १ (ख): ईश्वर ढुङ्गाना

क्षेत्र नम्बर २ (क): जगदीश पन्त
क्षेत्र नम्बर २ (ख):  राम चन्द्र तिमिल्सिना

क्षेत्र नम्बर ३ (क):  बिष्णु प्रसाद पौडेल
क्षेत्र नम्बर ३ (ख):  युवराज न्यौपाने

प्रतिनिधि सभा तर्फ समानुपातिक उम्मेद्वारहरुः

क्षेत्र नम्बर १:  निरज रेग्मी
क्षेत्र नम्बर २:  किरण आचार्य
क्षेत्र नम्बर ३:  यज्ञ महतो

प्रदेश सभा तर्फ समानुपातिक उम्मेद्वारहरुः

क्षेत्र नम्बर १ (क):  सन्दिप गुनि
क्षेत्र नम्बर १ (ख):  राजेन्द्र पाण्डे

क्षेत्र नम्बर २ (क): अशोक आचार्य
क्षेत्र नम्बर २ (ख):  पुष्पा सापकोटा

क्षेत्र नम्बर ३ (क):  लक्ष्मी गौडेल (गोतामे)
क्षेत्र नम्बर ३ (ख):  चोक नारायण श्रेष्ठ

Facebook Comments

सम्बन्धित समाचार