• होमपेज
  • समाचार
  • नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सटही दर

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सटही दर

  • बिहिबार, अशोज २६, २०७४
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सटही दर

काठमाडौं, असोज २६ –

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७१ पैसा र विक्रिदर २७ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५५ पैसा र विक्रिदर २८ रुपैयाँ ७१ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३० पैसा र विक्रिदर २८ रुपैयाँ ४६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ६१ पैसा र विक्रिदर २४ रुपैयाँ ७६ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १७ पैसा र विक्रिदर ९ रुपैयाँ २२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ ०९ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ ०८ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७५ रुपैयाँ ४३ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ०२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार