• होमपेज
  • अर्थ/वाणिज्य
  • बागलुङको गल्कोट महोत्सवमा एक करोडको कारोबार

बागलुङको गल्कोट महोत्सवमा एक करोडको कारोबार

  • शुक्रबार, अशोज २७, २०७४
बागलुङको गल्कोट महोत्सवमा एक करोडको कारोबार

गुल्मी, असोज २७ –

बागलुङको गल्कोटमा सञ्चालन भएको प्रथम गल्कोट सांस्कृतिक महोत्सवको करिब १८ नागरिकले अवलोकन गरेका छन् ।

यही असोज १८ गतेदेखि सञ्चालन भएको सो सांस्कृतिक महोत्सवको नवौँ दिनसम्म रु एक करोडभन्दा बढीको कारोबार भएको महोत्सव व्यवस्थापन समितिका अध्यक्ष हर्क पाण्डेले जानकारी दिनुभयो ।

महोत्सवमा सञ्चालन भएका होटल व्यवसायी, झुला पिङ, फलफूल, ६८ कक्षका फेन्सी कपडा, पसल, मोबाइ पसलललगायतमा सो रकम बराबरको कारोबार भएको पाण्डेले बताउनुभयो । गल्कोट क्षेत्रको पर्यटन तथा कला संस्कृतिको प्रचार प्रसार गर्न सो महोत्सव आयोजना गरिएको हो । महोत्सव ३० गतेसम्म चल्नेछ ।-रासस

Facebook Comments

सम्बन्धित समाचार