गंगा चौधरी एमाले र नयाँ शक्तिको समानुपातिक सूचीमा, नपत्याए हेर्नुस्
काठमाडौँ,कार्तिक १८ – टिकट नपाएपछि सवै पार्टीमा केहि कार्यकर्ता रूष्ट भएका छन कुनै कुनै ठाँउमा बबाल मच्चाएर भाँडभैलो भएको छ । तर, एक उम्मेदवार दुई वटा पार्टीबाट समानुपातिक सभासद्को सूचीमा परेकी छिन् । दाङकी गंगा चौधरी सत्गौवा एमाले र नयाँ शक्ति पार्टीको समानुपातिक सूचीमा छिन् । शुरुमा चौधरीलाई नयाँ शक्तिले सिफारिस गरेको थियो । पछि […]