महालक्ष्मी विकास बैंकद्धारा छात्रवृत्ति र शैक्षिक सामग्री प्रदान
महालक्ष्मी विकास बैंक लि. को मनहरी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय उच्च माध्यामिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले फागुन १४ गते राष्ट्रिय उच्च माध्यामिक विद्यालय कक्षा ११ मा अध्ययरत जेहेन्दार विद्यार्थी राजन खड्कालाई छात्रवृद्धी स्वरुप १५ हजार रुपैयाँ प्रदानगरेको हो । सोमबार एक कार्यक्रममा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शालिकराम वानिया, […]