नवलपरासीमा अवैद्य रुपमा खोलाजन्य पदार्थ निकासी अझै रोकिएन
ज्ञानु पंगेनी, नवलपरासी, भदौं १६- नवलपरासीको मध्यविन्दु नगरपालिका ७ मैनाघाटमा पर्ने गिरुवारी खोलाबाट अवैद्य रुपमा खोलाजन्य पदार्थ निकासी गरिरहेको अवस्थामा २ वटा ट्रिपर र एउटा एक्साभेटरलाई चोरमारा प्रहरी र शशस्त्र प्रहरीले संयुक्त रुपमा गएर नियन्त्रणमा लिएको छ । खोलामा ठेक्का नखुलेको अवस्थामा पनि अटेर गरेर ढुङ्गा, गिट्टी वालुवा निकाल्ने गरेको भन्दै स्थानीयले गुनासो गरेपछि शशस्त्र […]