लक्ष्मी हुण्डार्ईको आयोजनामा ‘हुण्डाई ओपन गल्र्फ टुर्नामेन्ट’ हुने
नेपालको लागि हुण्डार्ई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालीको आयोजनामा हुण्डाई ओपन गल्र्फ टुर्नामेन्ट–२०१८ हुने भएको छ । आगामी शुक्रबार र शनिबार काठमाडौंको गोकर्ण गल्फ क्लबमा उक्त टुर्नामेन्ट हुने भएको हो । टुर्नामेन्टमा नेपालका १३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्ने जनाइएको छ । टुर्नामेन्टमा टाइटल विनर (नेट), फस्र्ट रनर अप, सेकेन्ट रनर अप, बेष्ट ग्रस, […]