• होमपेज
  • अटो
  • नाडाको अध्यक्षमा शम्भु दाहाल निर्वाचित

नाडाको अध्यक्षमा शम्भु दाहाल निर्वाचित

  • सोमवार, चैत्र २६, २०७४
नाडाको अध्यक्षमा शम्भु दाहाल निर्वाचित

नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन(नाडा)को अध्यक्षमा शम्भु दाहाल निर्वाचित भएका छन्। दाहालले ६६० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी राम कँडेलले ६८ मत मा पाएका थिए । नाडाका उपाध्यक्ष समेत रहेका दाहाल तारा म्यानेजमेन्टका निर्देशक पनि हुन् । सदस्यमा सबै दाहाल पक्षका निर्वाचि भएका छन ।

नाडाको १४ सदस्य पदमा कृष्णप्रसाद दुलाल,करणकुमार चौधरी,अभिक ज्योती,सुनिल रिजाल,सुरेन्द्रकुमार उप्रेती(सुरेश),अनुपकुमार बराल,विक्रम सिंघानिया,प्रकाश कपुरी,सुरज भट्टरार्इ,दीपक अग्रवाल,मिलनबाबु मल्ल,पंकज अग्रवाल,नन्दकिशोर शाही र निलमणि पाठक(राम) निर्वाचित भएका छन्।

नाडाका नवनिर्वाचित अध्यक्ष दाहालले सामूहिक नेतृत्वमार्फत अटोमोबाइल क्षेत्रको विकास र विस्तारमा प्रतिवद्ध हुने बताएका छन्।

 

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि