• होमपेज
  • अटो
  • अशोक लेलैण्डको नयाँ क्याप्टेन टिपरको ग्रान्ड लन्च नेपालमा

अशोक लेलैण्डको नयाँ क्याप्टेन टिपरको ग्रान्ड लन्च नेपालमा

  • मङ्लबार, माघ १६, २०७४
अशोक लेलैण्डको नयाँ क्याप्टेन टिपरको ग्रान्ड लन्च नेपालमा

 

आइएमईमोटर्स प्रा.लि, अशोक लेलैण्डको व्यबसायिक गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता, तथा आइएमई ग्रुप अन्तर्गतको अटोमोबाइल सेवा प्रवाहक एक भगिनी संस्थाले धेरै प्रतीक्षा पछि “क्याप्टेन” टिपरको नेपालमा बिक्री वितरणको सुरुवात एक कार्यक्रम मार्फत गरेको छ ।

उक्त कार्याक्रममा आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल र अशोक लेलैण्ड लिमिटेडका ग्लोबल ट्रकको प्रेसिडेन्ट अनुज कथुरियाको उपस्थिति भएको थियो ।

यस ऐतिहासिक अवसरमा आइएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल; आइएमई मोटर्स प्रा.लिका निर्देशकहरु सन्दिप अग्रवाल, सुमन पोखरेल, र इश्वर कार्की; आइएमई मोटर्स प्रा.लिका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी; अशोक लेलैन्ड ग्लोबल ट्रक्र्स—भाइस प्रेसिडेन्ट सुभेन्दु मोइत्रा; अशोक लेलैन्ड कम्पनीका पुर्वी सार्क क्षेत्रिय प्रबन्धक तन्मयमित्रा आदिको उपस्थितीभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार