• होमपेज
  • समाचार
  • एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

  • बिहिबार, चैत्र २९, २०८०
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

नाफाको नम्कली वित्तिय विवरण पटक÷पटक बनाएर डिपोजिटकर्ता, लगानीकर्ता, प्रमोटर र ४० लाख भन्दा बढि ग्राहकलाई ठगी गर्दै आएको एनआईसी एशिया बैंक नक्कली नोट विवादमा फसेको छ भन्दा अब फरक पर्दैन । प्रहरीले रोशन कुमार न्यौपाने सीइओ भएको एनआईसी एशिया बैंकको ट्याग लगाएको बैंक कर्मचारी सहि गरेको र बैंकको छाप लगाएको लाखौ लाख रकम बरामद गरेको छ भन्दा अब फरक पर्दैन । ग्राहक ठग्ने, ऋणीलाई उठिबास गराउने, राष्ट्र बैंकको आँखा छल्दै नक्कली वित्तिय विवरण बनाएर नाफा बढाउने, बीमा रकम बढाएर ग्राहक ठगी गर्दै आएको एनआईसी एशिया बैंकले नक्कली नोटको कारोबार गरेको भेटिएको छ । यो प्रहरीको छानवीनको घेराउमा पुगेको देखिन्छ । गभर्नर साब हेक्का होस् । एनआईसी एशिया बैंक भित्र काण्डै काण्ड सधैं विवाद, राष्ट्र बैंकको कारवाही भोग्दै आएको एनआईसी एशिया बैंक फेरि नक्कली नोट काण्डमा फसेको छ भन्दा अब फरक पर्दैन । ‘किस्ट बैंककै बाटोमा एनआईसी एसिया बैंक, दिनदिनै जोखिम उन्मुख’ भनेर हामीले २०७४ सालमा प्रकाशित गरेको यो समाचार आजका दिनमा सत्यसावितको दिशामा बढेको छ । भन्दा अब फरक पर्दैन । हामीले त्यतिबेला मिडिया क्याप्चर गरेर गलत कुरा ढाकछोप गरेको, बैंकमा सुशासन, नीतिरयोजनामा कमजोर देखिएको, कमजोर विश्लेषणमा आक्रमण बजार विस्तारले जोखिम निम्त्याएको, सञ्चालक समितिमै एक रुपता नहुनु, सुस्त र झन्झटिलो सेवा प्रणाली आदी कारण बैंकको जोखिम बढ्दै गरेको उल्लेख गरेका थियौं । गभर्नर साब हेक्का होस् । छानवीन होस् ।  

कुनै बेला नेपालकै नम्बर एक बन्ने गरी बजार विस्तार गरेको “किस्ट बैंक” अहिले नाम निशाना समेत छैन । किष्ट बैंक अहिले प्रभु बैंकमा गाभिएर अस्तित्व बिहिन अवस्थामा छ । भोली एनआईसी एशिया बैंक किष्ट बैंक बन्ने अवस्थामा नआउला भन्न सकिन्न । गभर्नर साब हेक्का होस् । दिनदिनै संकट उन्मुख एनआईसी एसिया बैंकले प्राथमिक पुँजीकोष (टायरवान) मिलाउन वासल रिपोर्ट नै झुटो बनाएको पाइएको छ । ६० प्रतिशतमात्रै जोखिमभार भएको आवासीय घरजग्गामा बढी कर्जा देखाएर एनआईसी एसियाले आफ्नो वासेल रिपोर्टमा कृत्रिम सजावट गरेको भेटिएको थियो । यहि कारण बैंकका डिसीइओ लगायत दर्जनौ उच्च कर्मचारीले राजिनामा समेत दिएर गएको तथ्य सबै सामु छलङ्ग छ । गभर्नर महाप्रसाद अधिकारीले एनआईसी एसिया बैंकको वासल रिपोर्टको अध्ययन तीब्ररुपमा अगाडि बढिरहेको बताए पनि कारवाही गर्न सकेका छैनन् । एनआईसी एसियाको विषयमा हाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले अनुसन्धान गरिरहेको गभर्नर अधिकारीको दाबी छ । यो झुट हो गभर्नरले नै फाइल लुकाएको राष्ट्र बैंकका एक संचालकको दाबी छ ।

विगतदेखि नै खराब कार्यमा एनआईसी एसिया बैंक !

एनआईसी एसिया बैंकले विगतदेखि जनतालाई झुक्याउने र ठग्ने कार्य गर्दै आएको छ । बैंकले कोरोना महामारीका बेलामा पनि ऋणीबाट निकै चर्को ब्याज असुलेको थियो । बैंकले सयौं धितोकर्ताको धितो मिलेमतोमा हडपेको थियो । त्यसो त बैंकले एक जना डाक्टरमाथि पनि ठगि गरेको देखिन्छ । बैंकले विगत लामो समयदेखि सेयरधनीलाई लाभांश नदिएर रित्तो हात पार्ने गरेको छ । बैंककै लापरबाहीका कारण सर्वसाधरण लाभांशबाट वञ्चित हुने गरेका छन् । डाक्टरमाथि नै एनआईसी एसिया बैंकको यस्तो छ ‘लुटधन्दा’ झनै डरलाग्दो छ । भन्दा फरक पर्दैन ।

गम्भीर अपराधमा जोडियो एनआईसी एशिया बैंक

पछिल्ला दिनमा चौतर्फी विवादित बन्दै आएको एनआईसी एसिया बैंक नक्कली नोट जस्तो गम्भीर अपराधमा पनि जोडिएको छ । सुनसरीबाट प्रहरीले बरामद गरेको एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नोटको गड्डीमा एनआईसी एशिया बैंकको ट्याग राखिएको फेला परेको हो । इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट बरामद भएको नक्कली नोटमा एनआईसी एशिया बैंकको ट्याग राखिएको फेला पारेको छ भन्दा फरक पर्दैन । उक्त नक्कली नोटमा राखिएको ट्याग पनि नक्कली नै हो वा नक्कली नोटका कारोबारीले बैंकका कुनै शाखाबाट सो ट्याग ल्याए वा बैंकका कर्मचारीको यस विषयमा कुनै कनेक्सन छ भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । भन्दा फरक पर्दैन ।

शंकास्पद अवस्थाको स्कोरपियो गाडी राखेर खानतलासी गर्दा पछाडिको भागमा लुकाईछिपाई ल्याइएको नक्कली नोटहरु बरामद भएको थियो । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले भनाई छ । पक्राउ पर्नेमा चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद छन् ।

सो नक्कली नोटको गड्डीमा एनआईसी एशिया बैंकको ट्याग मात्रै प्रयोग भएको छैन, बरु बैंकको छाप र कर्मचारीले गर्ने सही पनि गरिएको छ । सो छाप र सही एनआईसी एशिया बैंकका कर्मचारीको हो वा होइन भन्ने विषयमासमेत प्रहरीले अनुसन्धान गरिरहेको देखिन्छ । शंकास्पद अवस्थाको स्कोरपियो गाडी राखेर खानतलासी गर्दा पछाडिको भागमा लुकाईछिपाई ल्याइएको नक्कली नोटहरु बरामद भएको थियो । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले भनाई छ । पक्राउ पर्नेमा चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद छन् । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको देखिन्छ ।

राष्ट्र बैंकबाट यसअघि नै एनआईसी एशिया बैंक कारबाही

राष्ट्र बैंकको निर्देशनविपरीत काम गरेपछि एनआईसी एसिया बैंकलाई यसअघि नै राष्ट्र बैंकले कारबाही गरिसकेको छ । गत चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले नीति नियम विपरित काम गरेपछि राष्ट्र बैंकको एनआईसी एशिया बैंकलाई कारबाही गरेको थियो । एनआईसी एसिया बैंकल पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडुकेसी अनुपात) सम्बन्धी निर्देशन पालना नगरेकापछि कारबाहीमा परेको थिया । एनआईसी एसिया बैंकले एकीकृत निर्देशन नं १५ को बुँदा नं ३ को ९८० मा उल्लिखित व्यवस्थाविपरीत हुने गरी ग्राहकसँग बढी लिएको ब्याज जोखिम प्रिमियम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकामा कतिपय ग्राहकको खातामा फिर्ता नगरेको हुँदा कारबाही गरेको थियो । भन्दा फरक पर्दैन । यो लुट नभए के हो गभर्नर साब ? हेक्का होस् । एनआईसी एशिया बैंकलाई कहिले सम्म लुट गर्न दिने हो गभर्नर साब ? यी कसुरमा राष्ट्र बैंकले एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई नसिहत र सञ्चालक समितिलाई सचेत गराएपनि बैंकले अहिले पनि राष्ट्र बैंकको निर्देशन पालना गर्ने गरेको छैन । भन्दा फरक पर्दैन ।

अब डुब्न सक्छ त एनआईसी एसिया बैंक ?

एनआईसी एसिया बैंकको नाफा ४१ प्रतिशत घट्यो, वितरणयोग्य नाफा ऋणात्मक बनेको छ । आक्रमण बजार बिस्तार गरेको बैंक घाटामा पुगेको देखिन्छ । यस्तो बेला बैंक क्रमश डुब्न सक्ने अर्थ क्षेत्रका जानकारहरु बताउँछन् । बैंकका कतिपय इन्डिकेटरहरु पछिल्ला दिनमा खराब देखिन थालेका छन् । यसले ४१ लाख भन्दा बढी बचतकर्ताको बचतको भविष्यमाथि प्रश्न उठ्न थालेको छ । सचेत भया ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि