फिचर

अमेरिका जान हिँडेका हिमालयन बैंकका सीइओ राणा अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता, इन्टरपोल मार्फत फाइनान्ससीयल फ्रड गरेको आरोपः दुई नयाँ जुनियर असिस्टेन करारमा नियुक्त साथै दर्जनौ उच्च कर्मचारीलाई करार अवधि थपः राष्ट्र बैंक बेखबर

  • ५ महिना अगाडि

सधैं चर्चा र विवादमा फस्दै आएको हिमालयन बैंकका सीइओ अशोक राणा सहित आँधा दर्जन संचालक दशैंको मुखमा अमेरिकाको भिसा लिएर अन्तराष्ट्रिय विमानस्थल पुगे पनि सीइओ राणालाई अन्तराष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको खुलेको छ ।  समाचार उच्च स्रोतका अनुसार हिमालयन बैंकका सीइओ राणालाई मलेसियाको एक रेमिटेन्स कम्पनीले पैसा भुक्तानी नदिएको भन्दै इन्टरपोलमा फाइनान्ससियल फ्रडको मुद्दा दर्ता गरेको […]