• होमपेज
  • फिचर
  • अमेरिका जान हिँडेका हिमालयन बैंकका सीइओ राणा अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता, इन्टरपोल मार्फत फाइनान्ससीयल फ्रड गरेको आरोपः दुई नयाँ जुनियर असिस्टेन करारमा नियुक्त साथै दर्जनौ उच्च कर्मचारीलाई करार अवधि थपः राष्ट्र बैंक बेखबर

अमेरिका जान हिँडेका हिमालयन बैंकका सीइओ राणा अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता, इन्टरपोल मार्फत फाइनान्ससीयल फ्रड गरेको आरोपः दुई नयाँ जुनियर असिस्टेन करारमा नियुक्त साथै दर्जनौ उच्च कर्मचारीलाई करार अवधि थपः राष्ट्र बैंक बेखबर

  • शनिबार, कार्तिक ११, २०८०
अमेरिका जान हिँडेका हिमालयन बैंकका सीइओ राणा अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता, इन्टरपोल मार्फत फाइनान्ससीयल फ्रड गरेको आरोपः दुई नयाँ जुनियर असिस्टेन करारमा नियुक्त साथै दर्जनौ उच्च कर्मचारीलाई करार अवधि थपः राष्ट्र बैंक बेखबर

सधैं चर्चा र विवादमा फस्दै आएको हिमालयन बैंकका सीइओ अशोक राणा सहित आँधा दर्जन संचालक दशैंको मुखमा अमेरिकाको भिसा लिएर अन्तराष्ट्रिय विमानस्थल पुगे पनि सीइओ राणालाई अन्तराष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको खुलेको छ ।  समाचार उच्च स्रोतका अनुसार हिमालयन बैंकका सीइओ राणालाई मलेसियाको एक रेमिटेन्स कम्पनीले पैसा भुक्तानी नदिएको भन्दै इन्टरपोलमा फाइनान्ससियल फ्रडको मुद्दा दर्ता गरेको कारण सीइओ राणालाई अमेरिका जान विमानस्थलका कर्मचारीहरुले रोक लगाएको खुलेको छ भने बैंकका आधाँ दर्जन संचालकहरु जनताको पैसामा अमेरिका पुगेको स्रोतको दाबी छ ।

यति मात्रै होइन हिमालयन बैंकका सीइओ राणा र अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको मिलोमतोमा अन्य संचालकहरुलाई थाह नै नदिइ आँधा दर्जन कर्मचारीलाई जुनियर असिस्टेन्ट पदमा करार नियुक्त गरेको भेटिएको छ ।

हिमालयन बैंक उच्च स्रोतका अनुसार करारमा काम गरेका हिमालयन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)हरू अनुप मास्के र उज्वलराज भण्डारी करारमा छन् । त्यतिमात्रै होइन, सहायक प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र प्रधान, विजयमान नकर्मी र मुख्य प्रबन्धक श्याम खत्रीको करार अवधी २ वर्ष थप गरिएको छ । यति मात्रै होइन हिमालयन बैंकका सीइओ राणा र अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको मिलोमतोमा अन्य संचालकहरुलाई थाह नै नदिइ आँधा दर्जन कर्मचारीलाई जुनियर असिस्टेन्ट पदमा करार नियुक्त गरेको भेटिएको छ ।

हिमालयन बैंकका सीइओ राणालाई मलेसियाको एक रेमिटेन्स कम्पनीले पैसा भुक्तानी नदिएको भन्दै इन्टरपोलमा फाइनान्ससियल फ्रडको मुद्दा दर्ता गरेको कारण सीइओ राणालाई अमेरिका जान विमानस्थलका कर्मचारीहरुले रोक लगाएको खुलेको छ भने बैंकका आधाँ दर्जन संचालकहरु जनताको पैसामा अमेरिका पुगेको स्रोतको दाबी छ

नेपाल राष्ट्र बैंकका सयौं निर्देशनलाई रद्दीको टोकरीमा फाल्दै आएका हिमालयन बैंकका सीइओ राणा माथी अब पनि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छानवीन नगरे उनीमाथी नै अर्थमन्त्रालयले पुन बर्खास्त गर्ने उच्च स्रोतको दाबी छ । उक्त समाचारका बारेमा बैंकका सीइओ राणालाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

Facebook Comments

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
अमेरिका जान हिँडेका हिमालयन बैंकका सीइओ राणा अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता, इन्टरपोल मार्फत फाइनान्ससीयल फ्रड गरेको आरोपः दुई नयाँ जुनियर असिस्टेन करारमा नियुक्त साथै दर्जनौ उच्च कर्मचारीलाई करार अवधि थपः राष्ट्र बैंक बेखबर
अमेरिका जान हिँडेका हिमालयन बैंकका सीइओ राणा अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता, इन्टरपोल मार्फत फाइनान्ससीयल फ्रड गरेको आरोपः दुई नयाँ जुनियर असिस्टेन करारमा नियुक्त साथै दर्जनौ उच्च कर्मचारीलाई करार अवधि थपः राष्ट्र बैंक बेखबर
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर