• होमपेज
  • प्रविधि
  • आइएमई पेबाट एसआईपी भुक्त्तानी सजिलै गर्न सकिने

आइएमई पेबाट एसआईपी भुक्त्तानी सजिलै गर्न सकिने

  • शनिबार, अशोज १३, २०८०
आइएमई पेबाट एसआईपी भुक्त्तानी सजिलै गर्न सकिने

नेपालको पहिलो डिजिटल वालेट आइएमई पे मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो व्यवस्थित लगानी योजना (एसआईपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन् । एसआईपी भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एनआईसी एशिया क्यापिटल तथा कुमारी क्यापिटल सँग सम्झौता गरेको छ।

सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरूले क्यापिटलको एनआईसी एशिया डायनामिक ऋण कोष तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगनी योजनाको एसआईपी किस्ता तथा एकाइ खरिदको भुक्तानी गर्न सक्नेछन् ।

पछिल्लो केही समय यता पुँजी बजारमा एसआईपी लोकप्रिय बन्दै आईरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई पेले आफ्नो सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पेका सीइओ प्रवीन रेग्मीले बताएका छन्।

Facebook Comments

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम

नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव

अमेरिका जान हिँडेका हिमालयन बैंकका सीइओ राणा अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता, इन्टरपोल मार्फत फाइनान्ससीयल फ्रड गरेको आरोपः दुई नयाँ जुनियर असिस्टेन करारमा नियुक्त साथै दर्जनौ उच्च कर्मचारीलाई करार अवधि थपः राष्ट्र बैंक बेखबर

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने

कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर