• होमपेज
  • फिचर
  • मुद्दती निक्षेपमा कुन वाणिज्य बैंकको ब्याज कति ?

मुद्दती निक्षेपमा कुन वाणिज्य बैंकको ब्याज कति ?

  • बिहिबार, माघ २२, २०७७
मुद्दती निक्षेपमा कुन वाणिज्य बैंकको ब्याज कति ?

नेपालमा २७ वाणिज्य बैंक सञ्चालनमा छन् । पछिल्लो समय विश्वव्यापीरुपमा आएको कोरोना भाइरसले नेपाल पनि अछुटो रहेन लामो समय लकडाउन भयो । लाखौ लाख विरामी भए हजारौले जीवन गुमाए । यस बीचमा नेपालका बैंक तथा वित्तिय क्षेत्र पनि थला प¥यो । नेपालका ८ अर्ब चुक्ता पुँजी भएका २७ वाणिज्य बैंकहरुले कोरोना कहरबीच लगानी बढाउन नसकेपछि ठूला र संस्थापक डिपोजिटकर्ता मारमा परेका छन् भन्दा फरक पर्दैन ।
विगत वर्षमा १०÷१२ प्रतिशत मुद्दतीमा डिपोजिट दिएका बैंकहरुले अहिले ७÷८ प्रतिशत भन्दा कम दिएको भेटिएको छ । हेरौ कुन बैंकको कति व्याज दिए त ?
कृषि विकास बैंक लिमिटेड
कृषि विकास बैंकको फिक्स डिपोजिटमा यस बैंकले ७.२ ५ प्रतिशतसम्म ब्याज दिइरहेको भेटिएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेड
बैंक अफ काठमाण्डूको फिक्स डिपोजिटमा यस बैंकले ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सेञ्चुरी बैंक लिमिटेड
सेञ्चुरी बैंकको फिक्स डिपोजिटमा यस बैंकले ७.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सिटिजन्स बैंक लिमिटेड
सिटिजन्स बैंकले पनि फिक्स डिपोजिटमा ७.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सिभिल बैंक लिमिटेड
सिभिल बैंकले फिक्स डिपोजिटमा ८ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंकले फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेड
ग्लोबल आईएमई बैंकले पनि फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
हिमालयन बैंक लिमिटेड
हिमालयन बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
कुमारी बैंक लिमिटेड
कुमारी बैंकले फिक्स डिपोजिटमा ६.७५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
लक्ष्मी बैंक लिमिटेड
लक्ष्मी बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
माछापुच्छ्रे बैंक लिमिटेड
माछापुच्छ्रे बैंकले पनि फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
मेगा बैंक नेपाल लिमिटेड
मेगा बैंकले पनि फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
नबिल बैंक लिमिटेड
नबिल बैंकले फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
एनसीसी बैंक लिमिटेड
नेपाल क्रेडिट एण्ड कमर्स बैंकले फिक्स डिपोजिटमा ६.२५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
नेपाल बंगलादेश बैंक लिमिटेड
नेपाल बंगलादेश बैंकले फिक्स डिपोजिटमा ६.७५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
नेपाल इन्भेष्टमेन्ट फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
नेपाल एसबीआई बैंक लिमिटेड
नेपाल एसबीआई बैंकले फिक्स डिपोजिटमा ५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
एनआईसी एशिया लिमिटेड
एनआइसी एशिया बैंकले फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
एनएमबी बैंक लिमिटेड
एनएमबी बैंकले फिक्स डिपोजिटमा ७.२५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
प्रभु बैक लिमिटेड
प्रभु बैकले फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
प्राइम कर्मशियल बैंक लिमिटेड
प्राइम कर्मशियल बैंकले फिक्स डिपोजिटमा ७.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
राष्ट्रिय वाणिज्य बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सानिमा बैंक लिमिटेड
सानिमा बैंकको फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड
स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सनराइज बैंक लिमिटेड
सनराइज बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि