ए टु जेड मोबाइल हाउसलाई राजश्वको कारबाही, भ्याट छलेको आरोप
बिकास पौडेल, चितवन, असोज २२ – चितवनमा मोबाइल बिक्रेताको रुपमा कहलिएको ए टु जेड मोबाइल हाउस कर छलीको गरेको आरोपमा कारबाहीमा परेको छ । ए टु जेड मोबाइल हाउसले मोबाइल बिक्री गर्दा ग्राहकलाई भ्याट बिल नदिने गरेको रहस्य समेत बाहिर आएको छ । ए टु जेड मोबाइल हाउसमा एक जना ग्राहकले मोबाइल खरिदमा भ्याट बिल […]