• होमपेज
  • Uncategorized
  • एमाले चितवनद्धारा संघ र प्रदेशका लागि २१ जनाको नाम सिफारिस (नामावलीसहित)

एमाले चितवनद्धारा संघ र प्रदेशका लागि २१ जनाको नाम सिफारिस (नामावलीसहित)

  • बिहिबार, अशोज १९, २०७४
एमाले चितवनद्धारा संघ र प्रदेशका लागि २१ जनाको नाम सिफारिस (नामावलीसहित)

चितवन, असोज १९–

नेकपा एमाले चितवनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको उम्मेद्वारको लागि २१ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रबाट सिफारिस भएर आएका नामलाई आज बसेको जिल्ला कमिटिको बैठकले अनुमोदन गर्दै केन्द्रमा पठाएको जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिए ।

प्रतिनिधि सभाका लागि सिफारिस उम्मेद्वारको नामः

क्षेत्र नं.१: सुरेन्द्र पाण्डे
क्षेत्र नं.२: कृष्णभक्त पोखरेल
क्षेत्र नं.३: घनश्याम भट्टराई, शंकर थपलिया, रवि किरण पौडेल, सूर्य जम्मरकट्टेल

प्रदेश सभाका लागि सिफारिस उम्मेद्वारहरुको नामः

क्षेत्र नं.१ (क): दावा दोर्जे लामा, डा.कृष्ण पन्त
क्षेत्र नं.१ (ख): कृष्ण खनाल

क्षेत्र नं.२ (क): विजय सुवेदी
क्षेत्र नं.२ (ख): तेजेन्द्रबहादुर खड्का

क्षेत्र नं.३ (क): कृष्ण भुर्तेल
क्षेत्र नं.३ (ख): रामप्रसाद न्यौपाने, प्रकाश ढुंगाना, लिला आचार्य, प्रेम तिमिल्सिना, सुदिप रेग्मी, कल्पना सापकोटा, श्याम विष्ट, शान्तराज आचार्य, श्रीमान् थिङ

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि