उम्मेदवार टुंगो लगाउन माओवादी केन्द्रको सचिवालय बैठक वीरगञ्जमा
बीरगन्ज,भदौं १७- नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक पर्सा जिल्लाको वीरगञ्जमा सुरु भएको छ। बैठकमा २ नम्वर प्रदेशको स्थानीय तहको निर्वाचन, उम्मेदवार छनोट, आगामी संघ र प्रदेशको निर्वाचनको तयारी लगायतका विषयमा छलफल हुँदै छ। बैठकमा शीर्ष नेताहरु अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, बादललगायत केन्द्रीय सचिवालय सदस्यहरु उपस्थित छन्। सचिवालय बैठकमा भर्खरै माओवादी केन्द्रमा आएका नेताहरु देवेन्द्र […]