• होमपेज
  • Uncategorized
  • शनिबार नारायणगढमा स्लो बाईक प्रतियोगिता हुँदै

शनिबार नारायणगढमा स्लो बाईक प्रतियोगिता हुँदै

  • शुक्रबार, भदौ १६, २०७४
शनिबार नारायणगढमा स्लो बाईक प्रतियोगिता हुँदै

चितवन, भदौं १६–

रोटर्‍याक्ट क्लव अफ भरतपुरको आयोजनामा शनिबार स्लो बाईक प्रतियोगिता हुँदैछ । प्रतियोगिता नारायणगढस्थित न्यूरोडमा विहान ७ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिजेताले ७ हजार, द्धितिय हुनेले ५ हजार र तृतीय हुनेले ३ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा सहभागिता हुन २ सय रुपैयाँ दर्ता शुल्क लाग्ने छ । प्रतियोगिताको सहयोगी संस्था लियो क्लव अफ नारायणगढ बालकुमारी रहेको छ । प्रतियोगिताको अफिसियल मिडियामा नारायणी अनलाईन डटकम र सिनर्जी एफ.एम रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा