आपूर्तिमन्त्री मण्डलले भने ‘भ्रष्टाचार गरेको प्रभाणित भए गोपाल खड्कालाई कारबाही गर्छु ‘
काठमाडौं,भदौ १७ – आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले अनियमितता गरेको भए कारबाही गरिने बताएका छन् । आयल निगमको जग्गा खरिद प्रक्रियामा निर्देशक खड्काले भ्रष्टाचार गरेको आरोपबारे बोल्दै मन्त्री मण्डलले भने, ‘अनियमितता गरेको प्रमाणित भएमात्रै कारवाही हुन्छ, अहिले नै मैले केही भन्न मिल्दैन ।’ रिपोर्टस क्लवमा शनिबार आयोजित साक्षात्कारमा उनले संसदको […]