• होमपेज
  • समाचार
  • उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गर्‍यो, जापानको नागासाकीमा खसेको भन्दा ५ गुणा शक्तिशाली !

उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गर्‍यो, जापानको नागासाकीमा खसेको भन्दा ५ गुणा शक्तिशाली !

  • आइतवार, भदौ १८, २०७४
उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गर्‍यो, जापानको नागासाकीमा खसेको भन्दा ५ गुणा शक्तिशाली !

काठमाडौं,भदौ १८ –

आइतबार उत्तर कोरियाले हाइड्रोजन बम सफल परीक्षण गरेको दाबी गरेको छ । उक्त हाइड्रोजन बम सन् १९४५ मा जापानको नागासाकी शहरमा खसेको बम भन्दा ५ गुणाबढी भएको दक्षिण कोरियाको सरकारी समाचार सेवा योनह्यापले जनाएको छ ।

दक्षिण कोरियाको रक्षा मामिलाका संसदीय समितिका प्रमुख किम यङ वू ले सेनाको सुत्रको हवाला दिँदै गतवर्ष परीक्षण गरिएको पाचौं परमाणु परिक्षणभन्दा बढी शक्तिशाली भएको बताएका छन् ।

उनका अनुसार उत्तर कोरियाले परीक्षण गरेको यो बमले सय किलोटन उर्जा उत्पन्न हुन सक्छ ।

Facebook Comments

सम्बन्धित समाचार