कास्कीमा गोरू काट्ने चारजना पक्राउ
काठमाडौं, भदौ १६ – कास्कीको भालुडाँडा जाने बाटोमा गोरू काटेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका २१ का गोपाल परियारको २ वर्षको बहर गोरू काटेर खाएको आरोपमा लेखनाथ महानगरपालीका २१ का २९ वर्षीय मदन परियार, २६ वर्षीय सुवास परियार, १८ वर्षीय प्रवीण नेपाली र २७ वर्षीय नवराज परियारलाई प्रहरीले पक्राउ […]