पूर्वी चितवनका गाँउगाँउमा म्याजिक भ्यान सँचालन,यस्तो छ रुट !
चितवन,भदौं २८- ग्रामिण क्षेत्रमा बसोवास गर्ने समुदायमा यातायता सेवाको पहुँच पु¥याउन म्याजिक भ्यान सञ्चालन गरिएको छ । स्थानीय समुदायका मागका आधारमा ओमशान्ति माईक्रो यातायात व्यवसायी संघ रत्ननगरले पूर्वी चितवनका ग्रामिण क्षेत्रमा म्याजिक भ्यान सञ्चालनमा ल्याएको हो । अहिले सम्म रत्ननगरबाट सौराहाहुँदै हर्नहरी कुमरोज,रत्ननगरबाटै मालपुर हुदै बोद्रहनी,टाँडी चोकबाट भटेनी र टाँडीबाटै माधवनपुरमा म्याजिक म्यान सञ्चालन गरेको […]