• होमपेज
  • समाचार
  • गायिका मन्जु पौडेलको दशैं कोशेली “आयो दशैं”

गायिका मन्जु पौडेलको दशैं कोशेली “आयो दशैं”

  • शनिबार, भदौ ३१, २०७४
गायिका मन्जु पौडेलको दशैं कोशेली “आयो दशैं”

चितवन,भदौं ३१-

चर्चित लोक गायिका मन्जु पौडेलले नेपालीहरुको महान पर्व दशैंको पुर्वसन्ध्यामा दशैं गित वजारमा ल्याएकी छन् । मौलिक गितहरुको रचना गर्न र संगित भर्न सिपालु लोकनाथ सापकोटाको शव्द संगित रहेको “आयो दशैं” बोलको गितमा मन्जु पौडेल र लोकनाथ सापकोटाको स्वर रहेको छ । वि.एम.एस फिल्मस् प्रालिले बजारमा ल्याएको गितमा मन्जु पौडेल र लोकनाथ सापकोटाले नै अभिनय गरेका छन् । गितको निर्देशन मौसम हिमाली,छायांकन दुर्गा पौडेल र सम्पादन नविन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्नुहोस्ः

Facebook Comments

सम्बन्धित समाचार