सरकारी सेवाको अवसरः सेनाले माग्यो १५० अधिकृत, भदौ २७ देखि असोज २५ सम्म दरखास्त
काठमाडौं,भदौं २७- नेपाली सेनाले रिक्त रहेको १५० अधिकृतको पदपूर्तिको सूचना प्रकाशित गरेको छ। समावेशी तथा खुला प्रतिस्पर्धाका आधारमा रिक्त दरबन्दी पदपूर्तिको सूचना प्रकाशित गरेको हो। सेनाको भर्ना छनोट निर्देशनालयको सूचना अनुसार खुलातर्फ ८३ जनाको पदपूर्तिको आह्वान भएको छ। यस्तै, महिला १३, आदिवासी जनजाति २२, मधेशी १९, दलित १०, तथा पिछडिएको क्षेत्रबाट ३ जनाको आरक्षण तोकिएको […]