• होमपेज
  • समाचार
  • सामसङ इलेक्ट्रोनिक्सको चाडपर्व अफर ‘खुशी फर्की आयो’

सामसङ इलेक्ट्रोनिक्सको चाडपर्व अफर ‘खुशी फर्की आयो’

  • बिहिबार, भदौ २९, २०७४
सामसङ इलेक्ट्रोनिक्सको चाडपर्व अफर ‘खुशी फर्की आयो’

काठमाडौं, भदौं २९–

सामसङ इलेक्ट्रोनिक्सले नेपालीहरुको महान् पर्वहरु दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘सामसङ, खुशी फर्की आयो’ योजना ल्याएको छ । यस योजना अन्तर्गत हरेक सामसङ टिभि तथा होम अप्लाइन्सहरुको खरिदमा विशेष छुटको व्यवस्था गरिएको छ ।

यो फेस्टिभ प्राइस अन्तर्गत २२ प्रतिशतदेखि ३३ प्रतिशतसम्मको छुटमा सामसङका एलईडि टिभि तथा १२ देखि २२ प्रतिशतसम्मको छुटमा सामसङका होम अप्लाइन्सहरु खरिद गर्न सकिने छ । सामसङका निश्चित टिभिहरुमा २ वर्षको वारेन्टी सुविधा पनि उपलब्ध हुनेछ ।
यो योजना हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारले प्रस्तुत गरेका हुन् । योजना २०७४ भदौं ३० गतेदेखि कात्तिक १४ गतेसम्म सामसङ इलेक्ट्रोनिक्सका आधिकारिक स्टोरहरुमा मात्र लागू हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार