• होमपेज
  • मनोरञ्जन
  • सलमानले ‘रेस ३’ मा बलिउडकै सर्वाधिक पारिश्रमिक लिने

सलमानले ‘रेस ३’ मा बलिउडकै सर्वाधिक पारिश्रमिक लिने

  • शनिबार, भदौ ३१, २०७४
सलमानले ‘रेस ३’ मा बलिउडकै सर्वाधिक पारिश्रमिक लिने

नयाँ दिल्ली,भदौं ३१ –

सलमान खानले आफ्नो आगामी फिल्म ‘रेस ३’ मा अभिनयका लागि अहिलेसम्मकै महंगो पारिश्रमिक लिने भएका छन्। उनले पारिश्रमिकको मामिलामा बलिउडका अन्य कलाकारलाई पछि पार्ने बताइएको छ।

‘रेस ३’ को लागि उनले लगानीकर्तासँग आम्दानीको ७० प्रतिशत पारिश्रमिक आफ्नो हुनु पर्ने माग राखेका थिए। जसलाई फिल्मका प्रोड्युसरले स्विकार गरेका छन्। सलमानले यसअघिसम्म अन्य प्रोड्युसरसँग आम्दानीको ५० प्रतिशत मात्र कमाई लिँदैआइरहेका थिए।

उनले एक्कासी आफ्नो माग बढाएपछि आमिर खान र अक्षयकुमार जस्ता कलाकार पनि पारिश्रमिकको मामिलामा उनीभन्दा तल पर्ने पक्का छ। मुम्बईबाट प्रकासित हुने डेक्कन क्रोनिकल पत्रिकाका अनुसार अन्य कलाकारले पनि आम्दानीबाट केही पैसा सेयर गर्ने गर्थे। तर, सलमानको माग फिल्म इन्डस्ट्रीकै सर्वाधिक हो।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा