समिट एअरले उडान नभर्दा सर्वसाधारण मर्कामा
डोल्पा, कार्तिक २– दुर्गम डोल्पाको जुफाल विमानस्थलमा उडान भर्दै आएको समिट एअरले सहुलियत उडान नभरेपछि सर्वसाधारण मर्कामा परेका छन् । नेपालगञ्ज–डोल्पा, डोल्पा–नेपालगञ्ज उडान भर्दै आएका तारा, समिट र मकालु एअरले नेपालगञ्जदेखि डोल्पासम्म दुईतर्फी भाडा लिँदै आएकाले नेपालगञ्जदेखि डोल्पा जाने सर्वसाधारण मारमा परेका हुन् । तारा, समिट, मकालु एअरलाइन्सले नेपालगञ्जदेखि डोल्पासम्म प्रतियात्रु रु नौ हजारमा उडाउँदै […]