• होमपेज
  • समाचार
  • बाम गठबन्धन विरुद्ध चितवन ३ मा सर्वहारा कम्युनिष्ट पार्टीको उम्मेद्वारी घोषणा

बाम गठबन्धन विरुद्ध चितवन ३ मा सर्वहारा कम्युनिष्ट पार्टीको उम्मेद्वारी घोषणा

  • शुक्रबार, कार्तिक १७, २०७४
बाम गठबन्धन विरुद्ध चितवन ३ मा सर्वहारा कम्युनिष्ट पार्टीको उम्मेद्वारी घोषणा

चितवन,कार्तिक १७-

नेपाल सर्वहारा कम्युनिष्ट पार्टी माओवादीले चितवन ३ मा बाम गठबन्धन विरुद्ध सोतन्त्र उम्मेद्वारी घोषणा गरेको छ । पार्टीले भावना विद्रोही(भगवती प्रसाई) लाई सोतन्त्र उम्मेद्वारी बनाएको आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रचण्ड र केपी ओलीले बाम गठबन्धनका नाममा कम्युनिष्ट सिद्धाउने अभियानमा लागेको पार्टीको आरोप छ । उम्मेद्वारी घोषणा गर्दै भगवती प्रसाईले कम्युनिष्ट आन्दोलनको नाममा प्रचण्डले धोका दिएकोले उनै विरुद्ध उम्मेद्वारी घोषणा गरेको वताइन् ।

Facebook Comments

सम्बन्धित समाचार