बारामा चापाकलको खाल्डोमा डुबेर एक वर्षीय बालकको मृत्यु
बारा,कार्तिक १५ – बारामा बुधबार बिहान खाल्डोमा डुबेर एकजना बालकको ज्यान गएको छ । कलैया उपमहानगरपालिका –३, का शैलेन्द्र ठाकुरका एक वर्षका छोरा गुन्जन ठाकुरको ज्यान गएको हो । घर नजिकै रहेको चापाकलको खाल्डोमा डुबेर बालकको ज्यान गएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताउनु भयो । बिहान खेल्ने क्रममा बालक खाल्डोमा जमेको पानीमा डुबेको प्रहरीले […]