यो बेला बैंक खेलेर सेवा दिनु ठुलो कुरा हो
प्रविन बस्नेत चिनाई राख्नु पर्ने नाम होइन । नेपालका ठूला बैंक एनआईसी एशिया, माछापुच्छ्रे बैंकमा काम गरिसेकेका युवा बैंकर बस्नेत अहिले कामना सेवा विकास बैंकको सीइओ छन् । उनी कामना सेवा विकास बैंकको सीइओ बनेपछि गुमनाम नै भएको सो बैंकले उर्जा मात्र पाइनन्, सयौं शाखा स्थापना भए, लाखौं ग्राहकले डिपोजिट गरे अहिले बैंक सबल र […]