खस भाषाको हास्य टेलिशृङ्खला ‘हरामी’ पहिलो भाग सार्वजनिक
खास भाषाको हास्य टेलिशृङ्खला ‘हरामी’ पहिलो भाग सार्वजनिक भएको छ । के छ खबर युटुब च्यानलबाट ‘हरामी’ सार्वजनिक भएको हो । नारायण दत्त उपाध्यायको निर्देशन, योगेन्द्र कार्कीको छायाँकन तथा सम्पादन रहेको ‘हरामी’ मा नारायण दत्त उपाध्या, किर्ती बहादुर सिंह, मिना जि सि, अनुजा सिंह, नन्द कृष्ण पाण्डे, लगायतका कलाकारको अभियन रहेको छ । उक्त खस […]