• होमपेज
  • म्यूजिक भिडियो
  • गायिका लिला गोम्देन राईको ”तिम्रो आखाँको” भिडियो सहित ।

गायिका लिला गोम्देन राईको ”तिम्रो आखाँको” भिडियो सहित ।

  • शुक्रबार, कार्तिक २८, २०७७
गायिका लिला गोम्देन राईको ”तिम्रो आखाँको” भिडियो सहित ।

नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएकी गायिका हुन लिला गोम्देन राई । उनको आवाजमा रहेको ”तिम्रो आखाँको” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

डिल्ली राम राईको शब्द तथा गंगाराज राईको संगीत गीतमा रहेको छ । प्रेमील जोडीहरुको मायाको भावलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

पछिल्लो समयमा सर्वाधिक लोकप्रिय निर्देशक मानिएका जस बहादुर याक्खा जसुको निर्देशन भिडियोमा रहेको छ । बुद्ध थापाको छायाँकन , सपकाश दाहालको सम्पादन भिडियोमा छ । ”तिम्रो आखाँको” गीतको भिडियोमा एलिसा राई र निरञ्जन प्रधानको फिचरिङ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार