• होमपेज
  • म्यूजिक भिडियो
  • हरि उप्रेतीको शब्दमा रानी शाक्यको ”चियाबारीमा ” भिडियो सहित ।

हरि उप्रेतीको शब्दमा रानी शाक्यको ”चियाबारीमा ” भिडियो सहित ।

  • शुक्रबार, कार्तिक २८, २०७७
हरि उप्रेतीको शब्दमा रानी शाक्यको ”चियाबारीमा ” भिडियो सहित ।

नेपाली सुगम संगीतमा परिचित गायिका रानी शाक्यको आवाजमा रहेको मौलिक गीत ”चियाबारीमा ” गीतको भिडियो सार्वजनिक भएको छ  ।

पुर्वेली लोक भाकामा आधारित गीतमा मौलिक पनलाई निकै कलात्मक रुपमा समेटिएको छ । इलामको मनोरम दृश्यलाई भिडियोमा देखाईको छ । हरि उप्रेतीको शब्द तथा विकाश चौधरीको संगीत गीतमा रहेको छ । मारुनी भाकामा रहेको गीतमा प्रेमका भावहरुलाई समेटिएको छ ।

ज्ञानु राईको छायाँकन , सुवाश लिम्बुको सम्पादन तथा उसा मलाहा –सिम्रन)को निर्देशन भिडियोमा रहेको छ । ”चियाबारीमा ” गीतको भिडियोमा रविना प्रधान, सन्तु थापा मगर , भुपाल , बुढाथोकी र विक्रम धिमालको अभिनय रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि