• होमपेज
  • मनोरञ्जन
  • ‘निरमाया’मा पुष्प र गरिमाको जोडी ( भिडियो )

‘निरमाया’मा पुष्प र गरिमाको जोडी ( भिडियो )

  • आइतवार, कार्तिक २३, २०७७
‘निरमाया’मा पुष्प र गरिमाको जोडी ( भिडियो )

लोकप्रिय गायक प्रमोद खरेल र प्रतिभाशाली गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत ‘निरमाया’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

डान्सिङ शैलीको यस गीतमा शब्द संगीत  तुंग  नेपालको रहेको छ।  यस गीतलाई मोहित मुनालले  संगीत संयोजन गरेका हुन्।  युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ।  शुभम भुजेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्।  भिडियोमा  विकाश धमलाको सम्पादन रहेको छ।  निकाश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

‘नेपसिस्टर्स’(Nepsisters )को अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। विगत लामो समयदेखि नेपाली भाषा , साहित्य र संगीत उत्थानको निम्ति निरन्तर प्रयासरत need.guru का सस्थापक तुंग  नेपालले यस म्युजिक भिडियोलाई  हेरेर प्रतिक्रिया दिन सम्पुर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका हुन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि