म्यूजिक भिडियो

गीत मार्फत आफ्नो ब्यस्त जीवन बताउंदै गायक ज्ञान सुब्बा
मनोरञ्जन
गीत मार्फत आफ्नो ब्यस्त जीवन बताउंदै गायक ज्ञान सुब्बा
  • ३ years अगाडि

आधुनिक गीतहरु गाउन मन पराउने गायक ज्ञान सुब्बा बिगत ५ बर्ष देखि लगातार आफ्ना गीतहरु नेपाली सांगीतिक आकाशमा निरन्तर पस्किरहेका छन् I हुनत् अढाई दशक अघिदेखिनै धरानको सांगीतिक माहोलमा हुर्किएर संगीतको सारेगमापामा निखारिएका गायक ज्ञान सुब्बाले त्यो समयमा पनि एउटा एल्बम बजारमा ल्याएका थिए I तर आफुलाई चित्त नबुझेपछि दर्शक -श्रोताहरुलाई समेत सुनाउन हिच्किचाउने गायक ज्ञान सुब्बा करिब दुई दशक सांगीतिक अभ्यासमा भनौ या त संगीतमा भबिष्य नदेखेर हो आफुलाई आफ्नै संसारमा भुलाएर एक्काशी देखापरेका थिए “तिम्रो प्रतिक्षा  ” एल्बमका साथ् आफ्नो खारिएको आवाजका साथ I ” हिउँदोको घाम जस्तै “बोलको उक्त एल्बम को गीतले राम्रै चर्चा बटुल्यो I  पल शाह र अलिशा राईको जोडी पनि सोही गीत मार्फत स्टारका रुपमा उदाए I अहिले आएर उनले नयाँ गीत  म्युजिक भिडियो सहित आफ्नै युट्युब च्यानल “ज्ञान सुब्बा ‘ मार्फत सार्वजनिक गरेका छन् I “ ओ ब्यस्त जीवन एकै छिन् पर्खि “बोल रहेको  गीत रबिन […]