• होमपेज
  • मनोरञ्जन
  • गीतकार अम्बिका गुरुङको शब्दमा ‘तिमी छौ यो मन भरि’ सार्वजनिक

गीतकार अम्बिका गुरुङको शब्दमा ‘तिमी छौ यो मन भरि’ सार्वजनिक

  • बुधबार, कार्तिक १९, २०७७
गीतकार अम्बिका गुरुङको शब्दमा ‘तिमी छौ यो मन भरि’ सार्वजनिक

गीतकार अम्बिका गुरुङको शब्दमा नयाँ गीत ‘तिमी छौ यो मन भरि’ सार्वजनिक भएको छ  ।सार्वजनिक गीतमा स्वर अस्मिता अधिकारीको सुन्न सकिन्छ भने शब्द संगीत पुरुषोत्तम सुबेदीको रहेको छ । गीतलाई संगीत संयोजन रिकेस गुरुङले गरेका हुन् ।

भिडियोमा सृष्टि खड्काको अभिनय देखिन सकिन्छ । भावसागरले बजारमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेका भिडीयोमा माहि सिंहको मेकअप र सम्पादन निर्दशक कस्यपकै देख्न सकिन्छ  ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा