• होमपेज
  • म्यूजिक भिडियो
  • गायिका अन्जु पन्त को जिबनिमा आयो मनै रुवाउने गीत चोखो माया लाएँ मैले

गायिका अन्जु पन्त को जिबनिमा आयो मनै रुवाउने गीत चोखो माया लाएँ मैले

  • बुधबार, कार्तिक १९, २०७७
गायिका अन्जु पन्त को जिबनिमा आयो मनै रुवाउने गीत चोखो माया लाएँ मैले

गीतकार समाजसेवी ईन्दिरा बोगटीको आधुनिक गीत (चोखो माया) को भिडियो’मा मोडेल दिपेन्द्र सोनाम र चर्चित नायिका केकी अधिकारी’को दम्दारअभिनय

पछिल्लो समय समाजसेवा’ तथा गीत लेखन’बाट चर्चामा रहेकी गीतकार समाजसेवी ईन्दिरा बोगटीको आधुनिक गीत (चोखो माया) को भिडियो  सार्वजनिक  भएको छ । उक्त गीतलाई चर्चित गायिका अन्जु पन्त र गायक मोडल दिपेन्द्र सोनाम’ले गाएका छन् । गीतको भिडियोमा गायक मोडेल दिपेन्द्र सोनाम र चर्चित नायिका केकी अधिकारी’को दम्दारअभिनय देख्न पईन्छ । गीतलाई नायिका केकी अधिकारी’ले खुलेर प्रसंसा गरेकी छन् ।

उक्त गीतको भिडियोमा मायामा शंका उत्पन्न भएपछी आउने उतार चढावलाई देखाईको छ भन्छन निर्देशक सुब्रतराज  आचार्य ।  गीतलाई गायक संगीतकार चिरन्जीवी भण्डारीले संगीत गरेका हुन । गीतलाई सन्जिब बराईली’ले संगीत संयोजन गरेका छन । भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ’ उत्सब दाहाल’ले छायांकन गरेका हुन्  ।

भिडियोमा भरत रेग्मी’को  सम्पादन रहेको  छ ।  गीतको भिडियो’ले आम दर्शक स्रोताको मन जित्नेमा गीतकार समाजसेवी ईन्दिरा बोगटी ढुक्क छिन। गीतको भिडियो ईनाक्षि ईन्टर टेनमेन्ट  युट्युब च्यानलमा हेर्न सकिन्छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि